Logo

ग्लोबल आइएमई क्यापिटललाई म्युचुअल फन्ड बिक्री अनुमति

काठमाडौं– ग्लोबल आइएमई क्यापिटललाई नेपाल धितोपत्र बोर्डले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्री अनुमति दिएको छ ।

कम्पनीले बन्दमुखी ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को १२ करोड इकाइ बिक्री अनुमति पाएको हो । कम्पनीले प्रतिइकाइ १० रुपैयाँका दरले यो योजना बिक्री गर्नेछ । कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्