Logo

११ सय घट्यो सुनको मूल्य

काठमाडौं- सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य ११ सय र चाँदी २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९० हजार ४ सय कायम भएको छ भने चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा शुक्रबार प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्