सिभिल बैंक ‘कमर्ज बैंक व्यापार अवार्ड २०१७’ द्वारा सम्मानित «

सिभिल बैंक ‘कमर्ज बैंक व्यापार अवार्ड २०१७’ द्वारा सम्मानित

‘सिभिल बैंकलाई कमर्ज बैंकको कमर्ज बैंक व्यापार अवार्ड २०१७’ द्वारा सम्मानित गरिएको छ । आइतबार कमर्ज बैंक, फ्रान्कफर्ट, जर्मनीका दक्षिण एसिया प्रतिनिधि स्टेफन मन्दोभिट्सद्वारा सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई एक कार्यक्रमबीच प्रदान गरिएको हो । सो सम्मान अन्तर्राष्ट्रिय व्यापारमा कमर्ज बैंकसँग उत्कृष्ट साझेदारी गरेबापत सिभिल बैंकलाई प्रदान गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्