Logo

सुनकाे मूल्य घट्दा चाँदी बढ्याे

काठमाडौं- सुनको मूल्य शुक्रबार तोलामा एक हजार ४ सय रुपैयाँ घटेको छ भने चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा शुक्रबार एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्