Logo

दोस्रोपटक पनि स्थगित प्रतिनिधिसभा बैठक

काठमाडौं- दोस्रोपटक सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित भएको ।

यसअघि सवा ११ बजेका लागि बोलाइएको बैठक प्रतिपक्षीको अवरोधका कारण निर्धारित समयमा बस्न सकेन ।

फेरि साढे ३ बजे बस्नेगरी बैठक तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्