Logo

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक र भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटलबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स–रे, युसिजी तथा ओपिडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिइने छ ।

प्रतिक्रिया दिनुहोस्