Logo

कारोबारकर्मी शर्मा सम्मानित

भैरहवा- कारोबार दैनिकका भैरहवा संवाददाता मनोरञ्जन शर्मा सम्मानित भएका छन् । शर्मालाई भन्सार कार्यालय र भन्सार एजेन्ट संघ रुपन्देहीले सम्मानित गरेको हो ।

प्रमुख जिल्ला अधिकारी घिमिरे, भैरहवा भन्सार कार्यालय प्रमुख रेग्मी, भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले पत्रकार शर्मालाई भन्सार प्रशासन, आयात निर्यातलगायतका विषयमा सूचना प्रवाह गरी जनतालाई सुसूचित गरेको भन्दै सम्मानित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्