Logo

स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन

गण्डकी- प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन बिहीबार पोखरा आइपुगेका प्रधानमन्त्री ओलीले १७ करोडको लागतमा बनेको भवनको उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरे ।

प्रतिक्रिया दिनुहोस्