Logo

कृषि विकास बैंकको १८औं वार्षिक साधरणसभा

काठमाडौं– कृषि विकास बैंकको १८औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । बृहत कार्य सञ्जालद्वारा सेवालाई देशका अति दुर्गमदेखि सुगम ठाउँमा २८२ वटा शाखामार्फत आधुनिक बैकिङ सेवा पुर्‍याउन सफल भएको छ ।

सेयरधनीको उपस्थिति रहेकोसाधरणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारी र बैंक संचालक समितिका सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्