Logo

रविले जिते इसेवाबाट कारोबार गर्दा नामी कार

काठमाडौं– दशैं तिहारमा इसेवाबाट कारोबार गर्दा रवि बोम्जनले नामीको विद्युतीय कार जितेका छन् ।

चाडपर्वको समयमा ‘इसेवामा कारोबार नामीको दामी कार’ महाउत्सवको विजेता घोषणा गरेको हो । असोज १ देखि कात्तिक ३० गतेसम्म इसेवाबाट कारोबार गरेका छनोट भएका थिए ।

नेपालमा नामी गाडीको आधिकारिक बिक्रेता रहेको एमएडब्लु वृद्धिले यसको बिक्री गर्दै आएको छ । इसेवाले डिजिटल कारोबार बढाउनको लागि कार जित्ने उत्सव सुरू गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्