Logo

दुई हजार बढ्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य दुई हजारले बढेको छ ।

बुधबार सुनकाे मूल्य दुई हजारले बढेर प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला चाँदी एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्