Logo

सिद्धार्थ बैंक र टेस्ट टाउन फुड कोर्टबीच सम्झौता

काठमाडौं – सिद्धार्थ बैंक र काठमाडौंको कमलपोखरीमा रहेको टेस्ट टाउन फुड कोर्टबीच छुट दिनेबार सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले टेस्ट टाउन फुड कोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्न छन् ।

यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्