Logo

आरविवि मर्चेन्ट बैंकिङको १८ प्रतिशत बोनस पारित

काठमाडौं– आरविवि मर्चेन्ट बैंकिङले सेयरधनीलाई १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको नवौं साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ सम्मको मुनाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

सभाले अध्यक्ष सरस्वी अधिकारीले पेश गरेका वार्षिक प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्