Logo

उसुमा निमाले जितिन् स्वर्ण

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बिहीबार भएको उसुअन्तर्गत थाउलोको महिला नान्दोमा उनले कूल १८.९१ अङ्क जोड्दै स्वर्णपदक जितेकी हुन् । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् ।

 

प्रतिक्रिया दिनुहोस्