भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकी काठमाडौंमा प्रकाशित मिति : भाद्र २४, २०८१ सोमबार कारोबार सम्बाददाता 0 Shares बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी काठमाडौं आएका छन्। मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौं आएका हुन् ।तस्बिर: विकास रौनियार #development #economic #society