सन नेपाल लाइफद्वारा बुटवल र खैरेनीमा अभिकर्ता सम्मान «

सन नेपाल लाइफद्वारा बुटवल र खैरेनीमा अभिकर्ता सम्मान

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बुटवल र खैरेनीमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा भएको भन्दै कम्पनीले उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बिमाको महत्ववारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्