Logo

बेकोको दसैँ तिहार लक्षित ४१ हजार ४ सयसम्मको छुट

काठमाडौं- युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेकोले दसैँ तिहारमा ‘घरमा खुशी ल्याउनुहोस्’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बेको को घरायसी सामान खरिद गर्दा १ हजार ४ सयसम्मको आकर्षक छुट को साथै हात खाली नजाने उपहारहरू ल्याएको छ ।

बेको को वाशिंग मेसिन को खरिद मा ६ के जी डिटरजेंट , डिसवासर को खरिद मा फोरचुन टयावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिङ्गल डोर रेफ्रीजेरेटरको खरिदमा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिंग ओवेन को खरिद मा प्रेसर कुकर र एसिको खरिदमा निस्शुल्क जडान को सुविधा ल्याएको छ ।

बेको युरोपको न. १ ब्राण्ड रहेको छ, साथै बेको संसार भरि १४० भन्दा बढी देशमा आफ्नो उपकरणहरू बिक्री वितरण गर्दै आएको छ । नेपालमा चौधरी ग्रुपले विगत केही वर्ष देखि नेपालको लागि आधिकारिक बिक्री तथा वितरण गरिरहेको बेकोको घरायसी समानहरू मा १००५ पार्ट्स उपलब्ध गराउनुको साथै सर्विस ग्यारणटी पनि निश्चित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्