Logo

सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध प्रदर्शनका तस्बिरहरु

काठमाडौं- विपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको वचत फिर्ताको माग गर्दै आइतबार विरोध प्रदर्शन गरेका छन् ।

संघीय संसद्‍मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अहिले भने सहकारी मुद्दालाई लिएर सडकमा उत्रिएको हो । पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्