संसद् बैठक सुरु, सम्बोधन गर्दै गृहमन्त्री लामिछाने

काठमाडौं- संघीय संसद् प्रतिनिधि सभाको बैठक सुरु भएको छ। दलहरूबीचको लामो रस्साकस्सीबीच बिहान ११ बजेका लागि डाकिएको बैठक साँझ सुरु भएको हो।
बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्दैछन्।