Logo

ग्लोबल आइएमईको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्