Logo

तेस्रो राष्ट्रिय मगर महोत्सव पर्वतमा

पर्वत– पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव मंगलबारदेखि सुरु भएको छ । ४२औं राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव सञ्चालन गरेको हो ।

फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा २२० वटा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका स्टल रहेका छन् भने १४ वटा होटल व्यावसाय रहेका छन् । महोत्सवमा विभिन्न विधाका ६० जना भन्दा बढि कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्