Logo

गरिमा क्यापिटल लिमिटेडको गज्जबको अफर

काठमाडौं- गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुलाई अफर ल्याएको छ । क्यापिटलले माघ १ देखि लागु लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिसेज) ले कुनै वार्षिक शुल्क नलिएर सेवा दिने भएको हो ।

साथै गरिमाका ग्राहकले सेवाबाट बाहिरिंदा पनि बिना कुनै शुल्क बाहिरन सक्ने अफरको विशेषता रहेको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत शुल्क लिनेछ । क्यापिटलले यो सेवा माघ मसान्त सम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू हुने बताएको छ। साथै योजना समावेश हुन् न्युनतम लगानी रकम दश लाख हुन् पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्