प्राइमलाइफद्वारा नयाँ अभिकर्तालाई तालिम प्रदान «

प्राइमलाइफद्वारा नयाँ अभिकर्तालाई तालिम प्रदान

प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ । बिमा कम्पनीहरूको नियामक निकाय बिमा समीतिद्वारा स्वीकृत प्रदान गरिएको उक्त तालिममा जिल्लाका विभिन्न स्थानबाट उपस्थित नयाँ  अभिकर्ताहरूलाई प्रदान गरिएको पनि कम्पनीले जनाएको छ ।
घर–घरमा प्राइमलाइफ जनजनमा प्राइमलाइफ भन्ने उद्देश्यसहित कम्पनीले उक्त तालिम गत साता ३ दिन सन्धिखर्क अर्घाख“ाचीमा सञ्चालन गरेको भन्दै उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षणमा सम्पन्न भएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्