प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन «
Logo

प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन

काठमाडौं– प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीको भूमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गरे ।

अधिवेशनबाट संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि संघमा आवद्ध रहेका बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्