डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” को विजेता लाई पुरस्कार प्रदान «
Logo

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” को विजेता लाई पुरस्कार प्रदान

काठमाडौँ- हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत धनगढीका आनसिंह बोहराले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपानेले नगद एक लाख हस्तान्तरण गरेका हुन् । २०८० कात्तिक २० गते सोमबार भएको लक्की ड्रमार्फत बोहराले नगद पुरस्कार जितेका थिए ।

डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्