महिन्द्रा टू ह्वीलरको दशैं अफर «

महिन्द्रा टू ह्वीलरको दशैं अफर

महिन्द्रा टू ह्वीलर्स अन्तर्गत अग्निमोटो इन्कले चाडपर्वकोे अवसर पारेर ‘महिन्द्रासँग सबै दङ्दास’ योजना प्रस्तुत गरेको छ । यस योजनाले वास्तवमै यो विशेष चाडपर्वमा सबैलाई दङ्ग पर्ने छ विश्वास कम्पनीले लिएको छ । बाइकतथा स्कुटरको खरिद मातुरुन्तै क्याश १ लाखको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाटहोम अप्लाइन्सहरु प्राप्त गर्न सकिने छ । यो योजनाले नेपालीहरुको महान् पर्वलाई रौनक थपी सबैलाई दंग बनाउने विश्वास कम्पनीले लिएकोछ । यो योजना नेपालभर रहेका आधिकारिक विक्रेतामार्फत खरिद गर्दा छुट प्राप्तगर्न सकिने भन्दै महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा बाइक नेपाली युवामाझ लोकप्रिय रहदैं आएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्