सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता «

सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाले गल्छी –६, धादिङ्ग स्थित बागेश्वरी माविको प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
उक्त कार्यक्रममा कृष्णहरि श्रेष्ठ प्रमुख आतिथि थिए भने कार्यक्रमको संचालन सांग्रिला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख गौरब काफ्लेले गरेका थिए । समय–समयमा यस्ता कार्यक्रमहरु आयोजना गरी आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै आईरहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्