Logo

सिजीसँग उत्साह उमंग, थाइल्यान्ड जाऊँ परिवारसँग

महान् चाडपर्वलाई लक्षित गरी सिजीले ‘सिजीसँग उत्साह उमंग, थाइल्यान्ड जाऊँ परिवारसँग’ नामक स्किम ग्राहकहरूका लागि बजारमा ल्याएको जनाएको छ, जसमा सिजीब्रान्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक स्योर सट उपहारहरू प्राप्त गर्न सकिनेछ, साथै प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्मको महा क्यास ब्याक पाउन सकिने भन्दै कम्पनीले त्यसैगरी लक्की ड्रमार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्यान्ड घुम्ने सुवर्ण अवसर मिल्ने पनि जनाएको छ । यो योजना भदौ २० गतेदेखि सीमित अवधिको लागि नेपाल लागू गरिएको पनि कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्