Logo

सिद्धार्थ बैंकले ४.२१ लाभांश प्रतिशत दिने

काठमाडौं– सिद्घार्थ बैंक लिमिटेडले सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैैंकको बाइसौं वार्षिक साधारणले चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख रुपैयाँको ४.२१ प्रतिशतका दरले हुने ५९ करोड ३१ लाख नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्ताव पारित गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्