महालक्ष्मी विकास बैंक पोखरा नयाँबजारमा «

महालक्ष्मी विकास बैंक पोखरा नयाँबजारमा

महालक्ष्मी विकास बैंक लि.ले बैकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आउनेक्रममा बुधबारदेखि कास्की जिल्लाको, पोखरा महानगरपालिका वडा नम्बर ०९, नयाँबजार, पोखरामा नयाँ शाखा कार्यालय बिस्तार गरि बैकिङ कारोबार सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०० पुगेको पनि महालक्ष्मी विकास बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्