अशोक लेलैण्ड र सिर्जना फाइनान्सबीच सम्झौता «

अशोक लेलैण्ड र सिर्जना फाइनान्सबीच सम्झौता

आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जना फाइनान्स लिमिटेड (बिराटनगर प्रधानकार्यालय रहेको) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाईं र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% ८ सम्मको कर्जा सुविधा सिर्जना फाइनान्स लिमिटेड(बिराटनगर प्रधानकार्यालय रहेको)बाट पाउने भन्दै कमपनीले यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने जनाएको छन् ।

 

प्रतिक्रिया दिनुहोस्