निसान गाडीहरूका लागि आकर्षक उपहार योजना «

निसान गाडीहरूका लागि आकर्षक उपहार योजना

नाडा अटो शोमा निसान गाडीका लागि ‘फेस्टिभ ड्राइभ’ उपहार योजना समावेश गरेको जनाएको छ । निसान फेस्टिभ ड्राइभ योजनाअन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरूलाई गाडी बुकिङ गरेवापत ३१ हजार ९ सय ९९ रुपैयाँबराबरको एमआई–९ लाइट मोबाइल निःशुल्क दिइने भन्दै कम्पनीले गाडीका खरिदकर्ताहरूबीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेसिया भ्रमण गर्ने अवसर पाउनेछन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्