माछापुछ्रे बैंकको १३नयाँ शाखा «

माछापुछ्रे बैंकको १३नयाँ शाखा

माछापुछ्रे बैंक प्रदेश नंं १ र २ काविभिन्नजिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंक लेप्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाहीजिल्लाको हरिवन, मलंगवा र लालबन्दीत्यस्तै धनुषाजिल्लाको ढल्केबर, सिराहाजिल्लाकोगोलबजार तथासप्तरी जिल्लाकोकन्चनरुपमाजम्मा ९ वटा शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको हो भने प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाकोगाईघाट तथा ताप्लेजुङ जिल्लाको ताप्लेजुङ्गबजारमा गरी जम्मा ४ शाखाको औपचारिक सुरुवात गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्