Logo

पौडेल अस्वस्थ भएपछि कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि बुधबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको हो । बैठक आज दिउँसो दुई बजेका लागि सारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्