विज्ञापन विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश «

विज्ञापन विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

प्रतिनिधिसभाको आजको बैठकमा ‘विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश भएको छ ।
उक्त विधेयक विकास तथा प्रविधि समितिमा झण्डै एक महिनासम्म दफावार छलफल भई सोमबार पेश भएको हो । विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सो प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिनिधिसभाको अर्का बैठक यही भदौ १० गते अपराह्न ३ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्