गरिमा विकास बैंकको शाखा कीर्तिपुरमा «

गरिमा विकास बैंकको शाखा कीर्तिपुरमा

काठमाडौं– बैंकले काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यले १२२औँ शाखा कार्यालय सञ्चालन ल्याएको बताएको हो ।

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर सहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्