आईएमई लाइफको रक्षावरण योजना «

आईएमई लाइफको रक्षावरण योजना

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘२१ घातक रोगविरुद्ध रक्षावरण योजना’ प्रदेश नं. ५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रीय तथा शाखा प्रबन्धक सम्मेलनको अवसरमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत कम्पनीका बिमितहरूले विभिन्न २१ घातक रोगविरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षाप्राप्त गर्न सक्ने भन्दै कम्पनीले उक्त योजना सार्वजनिक भएसँगै कम्पनीका बिमितहरू आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्