नयाँ व्यावसायिक पत्रिका बजारमा «

नयाँ व्यावसायिक पत्रिका बजारमा

पत्रिकाको एक भव्य समारोहकाबीच सुरुवात गरेका छन् । उक्त समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरे र फेस अफ इन्सेप्सनका रूपमा एमएन्डएस होल्डिङका प्रमुख कार्यकारी अधिकृत सम्भव स्वाँर सिरोहिया, डीएभी कलेजका अध्यक्ष अनिल केडिया, लुइस बेर्जरका वरिष्ठ उपाध्यक्ष बलजित बोहराद्वारा पत्रिका अनावरण गरिएको थियो । पत्रिकामा व्यवसाय, कारोबार, कर्पोरेट, सुरुवात, ट्राभल, जीवनशैलीसँग सम्बन्धित रचना तथा लेखहरू पाउन सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्