Logo

महालक्ष्मी विकास बैंक ठमेलमा

महालक्ष्मी विकास बैंकले बैंकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि काठमाडांै जिल्लाको, काठमाडौँ महानगरपालिका–२९, ठमेलमा नयाँ शाखा कार्यालय विस्तार गरी बैंकिङ कारोबार सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरूको संख्या ९८ पुगेको पनि बैंकले जनायो ।

प्रतिक्रिया दिनुहोस्