सिभिल बैंकको शाखा सुर्खेतको छिन्चुमा «

सिभिल बैंकको शाखा सुर्खेतको छिन्चुमा

सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुर्खेतको छिन्चुमा शाखा सञ्चालनमा ल्याएको जनाएको छ । सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुर्खेतको छिन्चुमा शाखा सञ्चालनमा ल्याएको जनाएको छ । उक्त शाखाको उद्घाटन भेरीगंगा नगरपालिकाको मेयर भुपेन्द्रबहादुर चन्दले गरेको भन्दै बैंकले शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरू, सिभिल बैंकको कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्