रिलायबल इन्स्योरेन्सद्वारा क्रिकेट खेलाडीको बीमा «

रिलायबल इन्स्योरेन्सद्वारा क्रिकेट खेलाडीको बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीको रिलायबल म्यादी जीवन बीमा गरको छ । क्रिकेट खेलाडीहरुको म्यादी जीवन बीमा गरेको रिलायबल इन्स्योरेन्सले जनाएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीको बीम गरिएको जनाएको छ । उक्त बीमा हस्तानतरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई सहयोगले अझ बढी प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

कम्पनीले हालसम्म ५० लाखभन्दा बढी बीमालेखहरु जारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्