सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारीमा खत्री, काफ्ले, श्रेष्ठ र शर्मा «

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारीमा खत्री, काफ्ले, श्रेष्ठ र शर्मा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेहालका प्रमुख कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई कार्तिक १ गतेबाट लागु हुने बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैकले जनाएको छ । बैंकको स्थापनाकाल देखिनै आबद्धचारै जनाले विभिन्नओहदामा रहिनेतृत्वदायीभूमिका निर्वाह गर्दै आएकाले भित्र सिस्टम र बाहिर इमेज”को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्कि रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई थप उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्