केडियाको जीवनीमा आधारित पुस्तक सार्वजनिक «

केडियाको जीवनीमा आधारित पुस्तक सार्वजनिक

स्व. उद्योगपति, समाजसेवी, केडिया अर्गनाइजेशनका निर्देशक विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक ‘अथक शान्त साधकःविश्वनाथ केडिया’ नामक ग्रन्थ सार्वजनिक भएको छ ।

सो ग्रन्थको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विमोचन गरेका हुन् । उनले स्व. केडियाले देश र समाजको लागि पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए । केडियाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यथेष्ट कार्यहरु गरेको र भविष्यका पिडीले यसलाई अनुकरण गर्दै जानु पर्नेमा उपराष्ट्रपति यादवको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्