सिटिजन्स सुपर ३० म्युचुअल फन्डको बाँडफाँट प्रक्रिया पूरा «

सिटिजन्स सुपर ३० म्युचुअल फन्डको बाँडफाँट प्रक्रिया पूरा

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’को बाँडफाँट प्रक्रिया पूरा भएको छ ।

वैशाख ६ देखि २० गतेसम्म निष्कासन गरिएको म्युचुअल फन्डमा कुल ७५ करोड रुपैयाँ आवेदन रकम प्राप्त भएको कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ । योजनाको कोष प्रबन्धकमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्