खानेपानी मन्त्री खानद्वारा राजीनामा «

खानेपानी मन्त्री खानद्वारा राजीनामा

खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । खानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई शुक्रबार राजीनामा बुझाएका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले राजीनामा दिएकाे बुझिएको छ । प्रधानमन्त्री दाहाललाई समर्थन गरेको जमनत पार्टीले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्