Logo

नेष्डो समृद्ध लघुवित्तको ७३.६८ प्रतिशत लाभांश पारित

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले सेयरधनीलाई ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्