विवाहवर्षगाँठको अवसरमा जीवनबीमा पोलिसि उपहार «

विवाहवर्षगाँठको अवसरमा जीवनबीमा पोलिसि उपहार

विराटनगरका यसोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२ औंवैवाहिक बर्ष गाँठमाप्रभु लाइफ इन्स्योरेन्सको जीवनबीमा पोलिसी उपहार दिइएको छ ।

वैवाहिक बर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा पोखरेल भट्टराईलाई रु. ३० लाख बीमाङ्क रकमको सो जीवनबीमा योजना प्रदान गरेका हुन् । जीवनबीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुखपुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

श्रीमती यसोधापोखरेल भट्टराईप्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहएका छन् ।

प्रतिक्रिया दिनुहोस्