मारूतीका कारको मूल्य बढ्यो

नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो कार कम्पनी मारूती सुजुकी इन्डियाले कारको मूल्य बढाएको छ । कम्पनीले कारको मूल्य १७ सय देखि १७ हजार भारुसम्म बढाएको हो । कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा नयाँ मूल्य सूची राखेको छ । भारतीय बजारमा सवारीको मूल्य बढेसँगै नेपाली बजारमा अब आउने सवारीको पनि मूल्य बढ्न सक्ने छ ।
साना कार सेगमेन्टका कार
मारूती अल्टो–८००
पुरानो मूल्यः २.४६ लाख
नयाँ मूल्यः २.५१ लाख
बढेको मूल्यः ५ हजार
मरूती अल्टो के–१०
पुरानो मूल्यः ३.२६ लाख
नयाँ मूल्यः ३.३० लाख
बढेको मूल्यः ४ हजार
मारूती सेलेरिओ
पुरानो मूल्यः ४.१६ लाख
नयाँ मूल्यः ४.२० लाख
बढेको मूल्यः ४ हजार
ह्याचब्याक सेगमेन्टका कार
मारूती वेगनआर
पुरानो मूल्यः ४.१० लाख
नयाँ मूल्यः ४.१५ लाख
बढेको मूल्यः ५ हजार
कम्प्याक्ट सेडान
मारूती सुजुकी डिजायर
पुरानो मूल्यः ५.४३ लाख
नयाँ मूल्यः ५.५६ लाख
बढेको मूल्यः १३ हजार
यसयूभी
भिटारा ब्रीजा
पुरानो मूल्यः ७.२६ लाख
नयाँ मूल्यः ७.२८ लाख
बढेको मूल्यः २ हजार
सेडान
मारूती सियाज
पुरानो मूल्यः ७.७७ लाख
नयाँ मूल्यः ७.८३ लाख
बढेको मूल्यः ६ हजार