सगरमाथा इन्स्योरेन्सले पायो बिमा क्षेत्रको अन्तर्राष्ट्रिय पुरस्कार

इन्डियन चेम्बर अफ कमर्सको आयोजनामा थाइल्यान्डको बैंककमा हालै सम्पन्न इमर्जिड एसिया अवार्ड तथा कन्क्लेभमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले स्पेशल रिकग्निसन अवार्ड विधामा पुरस्कृत भएको ५ । गत वर्ष पनि सोही संस्थाबाट कम्पनी अन्य विधामा पुरस्कृत भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए ।