Logo

मुक्तिनाथ विकास बैंकद्वारा बसुन्धराको ‘दडालो रेष्ट्रो’ मा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई बसुन्धराको ‘द डालो रेष्ट्रो’ रेस्टुरेन्ट छुट दिने भएको छ ।

आफ्ना ग्राहकरुलाई फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रो’ माफुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्